नेपाली

शाङहाईद्वारा साकुरा अवलोकन गर्ने रात्रिकालीन शैली आरम्भ

criPublished: 2024-04-05 17:31:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शाङहाईले साकुरा अवलोकन गर्ने लोकप्रिय स्थल अर्थात् होङ खौ फुटबल मैदान रेलवेस्टेशन बाहिर साकुरा अवलोकन गर्ने रात्रिकालीन शैलीको आरम्भ गरेको छ। त्यसैगरी पर्यटकहरूले रातिमा पनि सुविधासँग साकुराको अवलोकन गर्नसक्ने छन्।

Share this story on

Messenger Pinterest LinkedIn