नेपाली

इजरायली सेनाद्वारा गाजा क्षेत्रमाथि सैनिक कारवाई जारी

criPublished: 2024-04-05 17:29:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

इजरायली राष्ट्रिय प्रतिरक्षा सेनाले अप्रिल ३ तारिखदेखि निरन्तर गाजा क्षेत्रमाथि सैनिक कारवाई जारी गरेकाले त्यसबाट १ सयभन्दा बढी मानिसको हताहत भएको छ।

गाजा क्षेत्रको स्वास्थ्य विभागले अप्रिल ३ तारिख एउटा बक्तव्य जारी गर्दै बितेका २४ घण्टामा इजरायली सेनाले गाजा क्षेत्रमा ५ किसिमका सैन्य कारवाई चलाएकाले त्यसमा परी ५९ जनाको ज्यान जानुका साथै अन्य ८३ जना घाइते भएका छन्। गत वर्षको अक्टोबरदेखि प्यालेष्टाइन र इजरायल बीच नयाँ चरणको भिडन्त देखा परेयता इजरायलले गाजा क्षेत्रमाथि चलाएको सैनिक कारवाईबाट ३२ हजार ९ सय ७५ जना प्यालेष्टाइनीको मृत्यु हुनुका साथै अन्य ७५ हजार ५ सय ७७ जना घाइते भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn