नेपाली

छिङ मिङ पर्वमा नानचिङवासीद्वारा शहीदको स्मरण

criPublished: 2024-04-04 19:17:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ अप्रिल ४ तारिख छिङ मिङ पर्व हो। नानचिङ शहर अवस्थित यु ह्वा थाइ शहीद उद्यानमा शहीदको स्मरण गर्दै बासिन्दा र पर्यटकहरुको भीड छ।

Share this story on

Messenger Pinterest LinkedIn