नेपाली

भित्री मङ्गोलियाली किशोर किशोरीद्वारा छिङ मिङ परम्परागत संस्कृतिको अनुभव

criPublished: 2024-04-04 19:16:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भित्री मङ्गोलियाको अर्डोस शहरको खाङबाश जिल्ला अवस्थित प्राकृतिक सङ्ग्रहालयमा अप्रिल ३ तारिख छिङ मिङ पर्वको विशिष्ट रीतिरिजाव गतिबिधिको आयोजना गरिएको छ। किशोर किशोरीहरूले त्यहाँ पुगेर छिङ मिङ पर्वको परम्परागत संस्कृतिको गहन रूपमा अनुभव गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn