नेपाली

थाइवानको ह्वा ल्यानमा गएको विनाशकारी भूकम्पमा गम्भिर क्षति भएको थ्यान वाङ सीङ भवनमा खोजतलाश तथा उद्दार कार्य सम्पन्न

criPublished: 2024-04-04 19:13:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ को अप्रिल ३ तारिख चीनको थाइवानको ह्वा ल्यान जिल्लाको समुद्री क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको छ। अप्रिल ३ तारिख राति भूकम्पमा गम्भिर क्षति भएको थ्यान वाङ सीङ भवनमा खोजतलाश तथा उद्दार कार्य सम्पन्न भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn