नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङ बृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी

criPublished: 2024-04-03 20:54:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले अप्रिल ३ तारिख विहान राजधानीको बृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी हुँदै सम्पूर्ण चिनियाँहरु बृक्षारोपण कार्यलाई संयुक्त रुपमा सुन्दर चीनको निर्माण गर्ने कुरामा जोड दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यहरु ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाई छी, तिङ श्वे श्याङ, ली सी तथा हान चङ पनि यस बृक्षारोपण स्वयंसेवा कार्यक्रममा सहभागी हुनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn