नेपाली

चीनद्वारा लामो दूरी ४२ नम्बर ०१ उपग्रहको सफल प्रक्षेपण

criPublished: 2024-04-03 18:22:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ अप्रिल ३ तारिख सबेरै ६ बजेर ५६ मिनेट जाँदा चीनले सी छाङ उपग्रह प्रक्षेपण केन्द्रमा लङ मार्च २ नम्बर ग क्यारियर रकेटमार्फत सफलताका साथ लामो दूरी ४२ नम्बर ०१ उपग्रहको प्रक्षेपण गरेको छ। त्यसपछि सो उपग्रह सुचारू रूपमा निर्धारित लिगमा प्रवेश भएकाले यस पटकको प्रक्षेपण कार्यभार पनि सफलता साथ सम्पन्न भएको छ।

प्राप्त जानकारी अनुसार, यस प्रक्षेपण कार्यभार लङ मार्चका श्रृङ्खलाबद्ध क्यारियर रकेटको ५१५ औँ उडान कार्यभार रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn