नेपाली

अमेरिकी बित्त मन्त्रीद्वारा चीनको भ्रमण गर्नुहुने

criPublished: 2024-04-03 18:22:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन अमेरिका दुवै देशका राष्ट्रनायकको महत्वपूर्ण मतैक्य विचारको निर्देशन बमोजिम दुवै पक्षको निर्णय अनुसार अमेरिकी बित्त मन्त्री ज्यानेट येल्लेनले अप्रिल ४ देखि ९ तारिखसम्म चीनको भ्रमण गर्दै हुनुहुन्छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अप्रिल ३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो।

प्रवक्ता वाङका अनुसार, चीन अमेरिका आर्थिक सम्बन्ध दुवै देशको साझा हितमा भर परेकाले आपसी हितयुक्त र साझा जित हुने कुरा नै यस सम्बन्धको स्वरूप रहेको छ। अमेरिकाले चीनसँग एउटै दिशातिर अगाडि हिँडेर मतभेदलाई राम्रोसँग हटाउनुका साथै मतैक्यलाई जम्मा पारी सहकार्यलाई गहन पार्दै दुवै देश बीचको आर्थिक सम्बन्धलाई स्थिर रूपमा अघि बढाउँदै जानसक्ने आशा चीनले गरेको कुरा पनि प्रवक्ता वाङ वन पिनले बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn