नेपाली

इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपतिबाट चीनको भ्रमण गरिने

criPublished: 2024-03-30 15:39:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले मार्च २९ तारिख जानकारी दिनुभए अनुसार, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा, इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति तथा ग्रेटर इन्डोनेसियाली एक्सन पार्टीका महासचिव प्राबोवो सुबिआन्टोले मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमण गर्नुहुने भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn