नेपाली

बेनिनका विदेश मन्त्री चीन भ्रमणमा आउनुहुने

criPublished: 2024-03-27 19:14:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य एवं चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा बेनिनका विदेशमन्त्री शेगुन अदजादी बाकारीले यही मार्च २८ देखि अप्रिल १ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले मार्च २७ तारिख दिनुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn