नेपाली

नयाँ चरणको वैदेशिक व्यापार स्थिर बनाउने नीति र उपायको अध्ययन गर्दै

criPublished: 2024-03-27 14:55:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राज्य परिषद्को सूचना कार्यालयद्वारा मार्च २६ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको वाणिज्य उपमन्त्री क्व थिनथिनले विगत दुई महिनामा चीनको उपभोक्ता बजार पुन:उत्थान भएको र हाल वैदेशिक व्यापारको स्थिरताका लागि नयाँ चरणको नीति तथा उपायहरूको अध्ययन भइरहेको बताउनुभएको छ।

क्व थिनथिनले पहिलो दुई महिनामा चीनको आयात र निर्यात व्यापारमा राम्रो सुरुवात देखिएको र निर्यात तीव्र गतिमा वृद्धि हुनुको साथै "बेल्ट एण्ड रोड" प्रस्तावको व्यापारिक सहकार्य घनिष्ट बन्दैआएको बताउनुभयो।

यस बाहेक उहाँले चीनको वैदेशिक व्यापारले सामना गरिरहेको बाह्य अवस्था अझै गम्भीर रहेको पनि औँल्याउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn