नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र डोमिनिक प्रधानमन्त्रीबीच भेटघाट

criPublished: 2024-03-25 16:26:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २५ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जनबृहत सभाभवनमा डोमिनिकका प्रधानमन्त्री रूजभेल्ट स्केरिटसँग भेटघाट गर्नुभएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा डोमिनिकका प्रधानमन्त्री स्केरिटले मार्च २३-२९ चीनको औपचारिक भ्रमण गरिरहनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn