नेपाली

अस्ट्रेलियाका विदेश मन्त्रीद्वारा अस्ट्रेलियाले चीनसँग स्थिर, फलदायक र परिपक्व सम्बन्धको स्थापना गर्न खोजेको कुरा व्यक्त

criPublished: 2024-03-21 14:40:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २० तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले केन्बेरामा अस्ट्रेलियाका विदेश मन्त्री पेन्नी वाङसँग सातौँ चीन-अस्ट्रेलिया कुटनीति तथा रणनीति वार्ता गर्नुभएको छ।

वार्तापछि पेन्नी वाङले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। उहाँले अस्ट्रेलियाले चीनसँग स्थिर, फलदायक र परिपक्व सम्बन्धको स्थापना गर्न खोजेको बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपका पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

Share this story on

Messenger Pinterest LinkedIn