नेपाली

हङकङमा "राष्ट्रिय सुरक्षा अध्यादेश कायम गर्ने नियम" पारित

criPublished: 2024-03-19 19:09:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हङकङ विशेष प्रशासनिक क्षेत्रको विधान परिषद्ले सर्वसम्मतिबाट "राष्ट्रिय सुरक्षा अध्यादेश कायम गर्ने नियम" पारित गरेको छ।

मार्च १९ तारिख हङकङको विधान परिषद्ले तेस्रो पठनमा " राष्ट्रिय सुरक्षा अध्यादेश कायम गर्ने विधेयक" लाई पक्षमा ८९ मत, अनुपस्थिति र विपक्षमा शून्य मतले पारित गरेको हो। सम्बन्धित नियम र विधेयकहरू प्रमुख कार्यकारीले हस्ताक्षर गर्नुहुने र राजपत्रमा प्रकाशन लगायत कार्यक्रमपछि आधिकारिक रूपमा लागू हुनेछन्।

Share this story on

Messenger Pinterest LinkedIn