नेपाली

जनवरीदेखि फेब्रुअरीसम्म राष्ट्रिय अर्थतन्त्र स्थिर रुपमा वृद्धिःचिनियाँ राष्ट्रिय तथ्यांक ब्यूरो

criPublished: 2024-03-18 14:58:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले सन् २०२४ को जनवरीदेखि फेब्रुअरीसम्म अर्थतन्त्रको तथ्यांक सार्वजनिक गरेको छ। जनवरीदेखि फेब्रुअरीसम्म उत्पादन माग स्थिर रुपमा वृद्धि भएको छ। रोजगार र वस्तुको मूल्य स्थिर छन्। राष्ट्रिय अर्थतन्त्र निरन्तर रुपमा राम्रो प्रवृत्तितर्फ विकास भएको छ।

जनवरीदेखि फेब्रुअरीसम्म औद्योगिक उत्पादनले गति प्रदान गरेको छ। उपभोग्य वस्तुको उत्पादन व्यवसाय र उच्च प्रविधिको उत्पादन व्यवसाय माथि उकासिएको छ।

जनवरीदेखि फेब्रुअरीसम्म सामानको आयात-निर्यात कुल रकम ६६ खर्ब १३ अर्ब ८० करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ८.७ प्रतिशतले वृद्धि भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn