नेपाली

सीजीटीएनको जनमत सर्वेक्षण: “अमेरिकी शैलीको प्रजातन्त्र”द्वारा विश्वमा डामाडोलको सिर्जना

criPublished: 2024-03-17 18:11:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले चिनियाँ जन विश्वविद्यालयसँग नयाँ युगको अन्तर्राष्ट्रिय प्रसारण अनुसन्धान प्रतिष्ठानमार्फत विश्वसमक्ष एउटा जनमत सर्वेक्षण गरेको छ। त्यस सर्वेक्षणको नतिजा अनुसार, लामो समययता अमेरिकाले प्रजातन्त्रको नाउँमा निहुँ खोजेर अरू देशमाथि दबाव दिएको, आफ्नै स्वार्थपूर्ति गर्न खोजेको, अन्तर्राष्ट्रिय समाजको पृथकता र विभिन्न समूहबीचको प्रतिद्वन्दितालाई चर्काएकोप्रति उत्तरदाताहरूले कडा असन्तुष्टी प्रकट गरेका छन्।

सर्वेक्षण अनुसार, ७१ प्रतिशत सहभागीले के ठहर गरेका छन् भने अमेरिकाले सधैं प्रजातन्त्र भन्ने नाउँमा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको छ। लामो समययता अमेरिकाले विदेशमा “रङगीन क्रान्ति” मच्चाउँदै आएकोप्रति ६८ प्रतिशत सहभागीलाई एकदमै चिन्ता लागेको छ।

Share this story on

Messenger Pinterest LinkedIn