नेपाली

चिनियाँ चौधौँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन पैचिङमा सम्पन्न

criPublished: 2024-03-11 20:05:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ चौधौँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको सबै गतिविधि सफलतापूर्वक सम्पन्न भई मार्च ११ तारिख दिउँसो पैचिङको जन बृहत् सभाभवनमा सम्पन्न भयो। सो अधिवेशनले सरकारको कार्य प्रतिवेदन र राष्ट्रिय जनकांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनलाई अनुमोदन गरेको छ। साथै सो अधिवेशनले राज्य परिषद्को नयाँ संशोधित जैविक कानून पारित गरेको छ र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सार्वजनिकीकरणका लागि राष्ट्राध्यक्ष नम्बर २१ आदेशमा हस्ताक्षर गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn