नेपाली

चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनमा सामूहिक अन्तर्वार्ता

CRIPublished: 2024-03-10 16:56:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च ११ तारिख दिउँसो चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको समापन समारोहपछि तेस्रो “मन्त्री च्यानल” सामूहिक अन्तर्वार्ताको आयोजना हुनेछ। सो अवसरमा चिनियाँ राज्य परिषदका केही मुख्य मन्त्रालयका प्रमुखहरूले पत्रकारलाई अन्तर्वार्ता दिनु हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn