नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पाकिस्तानका नवनिर्वाचित राष्ट्रपतिलाई बधाइ

CRIPublished: 2024-03-10 16:54:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १० तारिख पाकिस्तानका राष्ट्रपति निर्वाचित हुनु भएका आसिफ जरदारीलाई बधाइ सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र पाकिस्तानको सम्बन्धको विकासमाथि उच्च महत्व दिँदै राष्ट्रपति जरदारीसँग परम्परागत मित्रताको प्रचार गर्नुका साथै विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई अगाडि बढाउने इच्छा राख्नुभएको छ। जसबाट दुई देशबीच सदाबहार रणनीतिक साझेदारी सम्बन्धको अझ विकास गरेर नयाँ युगमा अझ घनिष्ट चीन-पाकिस्तान भाग्य समुदायको निर्माणलाई तिव्र बनाएर दुई देशका जनतालाई अझ बढी फाइदा पुग्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn