नेपाली

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको तेस्रो पूर्ण बैठक

CRIPublished: 2024-03-09 19:34:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनले मार्च ९ तारिख बिहान जन वृहत् सभा भवनमा तेस्रो पूर्ण बैठकको आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङ उक्त बैठकमा सहभागी हुनुभएको छ। बैठकमा १४ जना सदस्यहरूले सम्बोधन गर्नु भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn