नेपाली

चीनले निजी अर्थतन्त्रको प्रवर्द्धन सम्बन्धी कानुन तर्जुमा गर्ने

criPublished: 2024-03-08 12:03:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनमा सन् २०२४ मा चिनियाँ जनताको करेली आफ्नो हातमा लिने अधिकारलाई सबल पार्ने व्यवस्थाको प्रत्याभूतिका लागि प्रतिनिधि सम्बन्धी कानुन र अनुगमन सम्बन्धी कानुनमा संशोधन गरिने विषय प्रस्तुत गरिएको छ। विकासको नयाँ परिस्थितिको द्रुत गतिले निर्माण गर्न तथा चौतर्फी रुपमा सुधारलाई गहन पार्नका लागि ग्रामिण क्षेत्रको सामूहिक अर्थतन्त्र सम्बन्धी कानुन तथा निजी अर्थतन्त्रको प्रवर्द्धन सम्बन्धी कानुनको तर्जुमा गरिने छ। यसका साथै खानी स्रोत सम्बन्धी कानुन, व्यवसाय टाट पल्टने कानुन तथा अस्वस्थ प्रतिस्पर्धा विरुद्ध कानुनमा संशोधन गरिने छ। राष्ट्रिय सुरक्षा प्रणालीलाई अघि बढाउन आपतकालीन घटनाको सामना गर्ने कानुन तथा उर्जा स्रोत कानुनको तर्जुमा गरिने छ।

Share this story on

Messenger Pinterest LinkedIn