नेपाली

च्याङसु प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सी चिनफिङबाट नयाँ गुणस्तरीय उत्पादित शक्तिको विकासमा जोड

CRIPublished: 2024-03-05 20:21:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मार्च ५ तारिख दिउँसो चौधौँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको च्याङसु प्रतिनिधि मण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभएको छ। उहाँले तत्स्थानको अवस्थाअनुसार नयाँ गुणस्तरीय उत्पादित शक्तिको विकासमा जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn