नेपाली

विकासको विचार

CRIPublished: 2024-03-05 19:31:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु वर्ष चीनको आर्थिक दृष्टिकोणसम्बन्धी छलफल बढ्दैआएको छ। पहिला चीन “मध्यम आय जाल” खोस्ने कि भन्ने भनाइपछि हाल विदेशी सामाजिक सञ्जालमा “चीनको अर्थतन्त्र शिखरमा पुगिसकेको” धारणा चर्चित बनेको छ। त्यसपछिको लक्ष्य चीनको अर्थतन्त्रका बारेमा बुझ पचाएर अपहेलित गर्नु मात्र हो कि?

“चीनको अर्थतन्त्र शिखरमा पुगिसकेको” धारणालाई समर्थन गर्न अमेरिकी लोवी इन्स्टिच्युटले एउटा प्रतिवेदन प्रकाशित गरेको छ। उक्त प्रतिवेदनले सन् २०५० सम्म चिनियाँ जीडीपीको वार्षिक वृद्धि २ देखि ३ प्रतिशतसम्म घट्ने पूर्वानुमान गरेको थियो। त्यसमा यस्तो वाक्य छ, अवश्य ५ प्रतिशत सम्मको सम्भावनालाई हटाउन सकिँदैन। तर यो सम्भावनाको शर्त के हो? समीक्षामा चिनियाँ अर्थतन्त्रको परिपाटी “पश्चिमीकरण” हो।

जसबाट हेर्दा “चीनको अर्थतन्त्र शिखरमा पुगिसकेको” धारणाको अन्तिम लक्ष्य अर्थतन्त्रको परिपाटीको तुलनामार्फत् चिनियाँ अर्थतन्त्रको परिपाटीको परिवर्तन गर्नु हो।

तर चिनियाँ अर्थतन्त्रप्रति विश्व अरूसँगको तुलनाबाट आएको होइन, अरूको तर्कसित मेल खाने कि नखाने भन्नेबाट पनि होइन। यो चीन आफैँले समस्याको समाधान गर्ने तरिकाबाट विश्वास प्राप्त भएको हो।

आफ्नै वास्तविकतासित मिलेको र आफ्नो समस्याको समाधान गर्नसक्ने तरिका अडिग रहनुपर्ने अवस्था हो।

Share this story on

Messenger Pinterest LinkedIn