नेपाली

चौधौँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिको आठौँ बैठक सम्पन्न

criPublished: 2024-02-27 18:35:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चौधौँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिको आठौँ बैठक २७ तारिख पैचिङको जनबृहत सभाभवनमा सम्पन्न भएको छ। यस बैठकले नयाँ संशोधित राज्य गोपनीयता कानून पारित गरेको छ। राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हस्ताक्षर गरिएको २०औँ राष्ट्राध्यक्ष आदेश पनि सार्वजनिक भएको छ।

बैठकपछि चौधौँ राष्ट्रिय जन काँग्रेस स्थानीय समितिले नवौँ विशेष व्याख्याको आयोजना गरेको छ। चीनको कानूनी शास्त्र समितिका उपाध्यक्ष स्यु श्यान मिङले《चिनियाँ शैलीको आधुनिकीकरण र कानूनी शासन》भन्ने शीर्षकमा मन्तव्य दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn