आउने चीन चीन नै हो
हाल मानव जातिको साझा भविष्य भएको समुदायबाट बेल्ट एण्ट रोड भन्ने निर्णय प्रस्तावसम्म, ग्लोबल विकास पहल, ग्लोबल सुरक्षा पहल र ग्लोबल सभ्यता पहलबाट साउदी अरब र इरानबीच ऐतिहासिक मेलमिलापलाई साकार तुल्याउनु, संयुक्त राष्ट्र संघको जलवायु सम्मेलनमा युएई सहमतिका लागि प्रवर्द्धन गर्नुसम्म आदि आदि चीनको अडान, चीनको सुझाव र चीनको बुद्धिमान विचारधाराले अन्तर्राष्ट्रिय समाजमा झन झन बढी विश्वास र अपेक्षा पाएको देखिन्छ।
७६.५ प्रतिशत उत्तरदाताहरुले चीन एक सम्मान गर्न लायक देश भएको ठहर गरेका छन् भने ८४.२ प्रतिशत उत्तरदाताहरुले चीन एक सफल राष्ट्र भएको विचार व्यक्त गरेका छन्। ८०.१ प्रतिशत उत्तरदाताहरुले चीनको अन्तर्राष्ट्रिय प्रभाव दिनप्रतिदिन बढ्दै गएको ठहर गर्दछन्।
यस सर्वेक्षणमा भाग लिएका १५ हजार ३७ उत्तरदाताहरु अमेरिका, फ्रान्स, जापान, दक्षिण कोरिया लगायत विकसित मुलुक र पेरु, मेक्सिको, थइल्याण्ड, नाइजेरिया आदि विकासोन्मुख मुलुकहरुबाट रहेका छन्।