नेपाली

विश्वव्यापी रुपमा आफ्नो वर्चश्व कायम राख्दै चिनियाँ अर्थतन्त्र

criPublished: 2024-02-25 18:04:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु वर्षको चिनियाँ वसन्त महोत्सवको विदा अवधिमा चिनियाँ लोकप्रिय पर्यटकीय स्थलहरुमा पर्यटको घुइँचो लागेको थियो। त्यसैगरी मनोरञ्जन व्यवसायका रुपमा चलचित्र हेर्ने थिएटरहरु पनि प्याक भएका थिए। सीजीटिएनले रनमिन विश्वविद्यालयसँग गरेको सर्वेक्षण अनुसार यो भिडभाड सन् २०१९ को भन्दा बढी देखिएको हो।

सर्वेक्षणमा सहभागी ९३ दसमलव १ प्रतिशत विश्वव्यापी व्यक्तिहरुले चिनयाँ अर्थतन्त्रमा वृद्धि आएको र प्रचुर सम्भावना रहेको बताएका छन्। चिनियाँ अर्थतन्त्र पूनउत्थान हुँदै गएको र यसको शक्तिमा कुनै शङ्का नरहेको बताउँदै सर्वेक्षणमा सहभागीहरुले भनेका छन् विश्वअर्थतन्त्रमा चीनले विस्तारी पुनर्प्राप्ति गरिरहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn