नेपाली

2023 केन्द्रीय आर्थिक कार्य सम्मेलनको भावना

criPublished: 2023-12-18 19:06:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर ११ देखि १२ तारिखसम्म पैचिङमा चिनियाँ केन्द्रीय आर्थिक कार्य सम्मेलन आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो सम्मेलनमा भाग लिएर एक महत्त्वपूर्ण भाषण दिनुभयो। उहाँको सम्बोधनले सन् २०२३ वार्षिक आर्थिक कार्यको सम्पूर्णरूपमा संक्षिप्त वर्णन गरेको छ र वर्तमान आर्थिक अवस्थाको गहिरो विश्लेषण गरी सन् २०२४को आर्थिक कार्य व्यवस्थितरूपमा लागू गर्ने विषय सुनाएको छ।

चीनको आर्थिक प्रवृत्तिको समीक्षा गर्दै सम्वन्धित आर्थिक कार्यका अधिकारीले चीनको समग्र आर्थिक सुधार र दीर्घकालीन सुधारको आधारभूत प्रवृत्तिमा कुनै परिवर्तन नभएको र उच्च गुणस्तरीय विकासलाई टेवा पुर्याउने अवस्था निरन्तररूपमा बढ्दै गएको, आर्थिक विकासको विश्वास बढाउनुपर्ने कुरा बताए।

Share this story on

Messenger Pinterest LinkedIn