सी चिनफिङद्वारा हाङचौ १९ औँ एसियाली खेलकुद सुरु भएको घोषणा
१९ औँ एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिख बेलुकी च च्याङ प्रान्तीय हाङचौ शहरमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यस पटकको एसियाली खेलकुद सुरू भएको कुराको घोषणा गर्नुभएको छ।