एशियाली खेदकुदको उत्घादन समारोहको जानकारी
एशियाली खेदकुदको उत्घादन समारोह सुरू हुँदैछ। चाइना मिडिया ग्रुपले करिब ४५०० कर्मचारीसहितको प्रतिनिधि मण्डल खटाएर उद्घाटन समारोहको जानकारी कार्य तयारी भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको विचार विभागका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्यौङले सेप्टेम्बर २३ तारिख उत्घादन समारोहको जानकारीसम्बन्धी विविध कार्यको निरीक्षण गर्नुभएको छ।
यो चाइना मिडिया ग्रुपले पहिलोपटक एशियाली खेलकुदको मुख्य टेलिभाइज कार्य वहन गरेको हो। पहिलोपटक उद्घाटन समारोहको ४ के/८के उत्पादन गर्नुका साथै भर्चुअल र वास्तविक संयोजन गरी प्रज्वलनको प्रदर्शन गरेको हो।