सी चिनफिङ हाङचौ १९औँ एशियाली खेलकुदको उदघाटन समारोहमा उपस्थित
१९औँ एशियाली खेलकुदको उदघाटन समारोह सेप्टेम्बर २३ तारिख बेलुकी च च्याङ प्रान्तीय हाङचौ शहरमा आयोजना हुँदैछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उदघाटन समारोहमा भाग लिनुभएको छ।