नेपाली

म र “बेल्ट एण्ड रोड”को कथा संकलन

criPublished: 2023-09-23 16:44:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“बेल्ट एण्ड रोड” प्रस्ताव चीनले विश्व विकासका लागि प्रस्ताव गरेको हो। दश वर्षमा “बेल्ट एण्ड रोड” निर्माणमा फलदायी भएर लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन तथा सहकार्य मञ्च बनेको छ।

“बेल्ट एण्ड रोड”सम्बन्धी कथा हामीसँग बाँड्न मन पराउनुहुन्छ? तपाईंको कथा चाइना मिडिया ग्रुपअन्तर्गत सीसीटीभी ४ मा प्रकाशित गर्ने मौका छ।

तपाईंले यसै तरिकामार्फत् संकलन कार्यक्रममा भाग लिन सक्नुहुन्छ।

तपाईंले फोटो वा भिडियो इमेलबाट cctv4zgylc@163.com मा पठाउनुहोस्।

Share this story on

Messenger Pinterest LinkedIn