नेपाली

नेपाली राष्ट्रिय दिवसका लागि चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको बधाइ सन्देश

criPublished: 2023-09-20 18:40:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २० तारिख नेपाली राष्ट्रिय दिवसका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले नेपालका परराष्ट्र मन्त्री एनपी साउदलाई बधाइ सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भन्नुभएको छः चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी हुन्। बितेका केही वर्षयता, चीन-नेपाल सम्बन्धको विकास राम्रो भइरहेकाले दुई देश लगायत यसै क्षेत्रका लागि हित-कल्याण ल्याइएको छ। मन्त्री ज्यूसँगै मिलेर दुई देशका नेता बीच सम्पन्न महत्वपूर्ण मतैक्यको कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई निरन्तरता दिँदै जाने इच्छा लिएको छु।

Share this story on

Messenger Pinterest LinkedIn