नेपाली

चीनमा नयाँ ऊर्जाका सार्वजनिक सवारी साधनको हिस्सा ७७ प्रतिशत

criPublished: 2023-09-19 19:07:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालसम्म, चीनमा ७० लाख ३ हजार शहरी सार्वजनिक बसहरू र ट्रामहरू छन् र ५ लाख ४० हजारभन्दा बढी नयाँ ऊर्जा बसहरू र ट्रामहरू छन्। नयाँ उर्जाका सार्वजनिक बस तथा ट्रामको संख्याले चीनमा ७७ प्रतिशत हिस्सा लिएको छ। चीनमा कुल ५४ शहरहरूमा शहरी लिग यातायात साधन संचालन भइरहेको छ र ती यातायात साधनहरूले ९ हजार ८ सय किलोमिटर भन्दा बढी ओगटेका छन्। शहरी सार्वजनिक यातायात साधनले वार्षिक रूपमा ५४ अर्ब ७० करोड यात्रीलाई ओसार्ने गर्छन्। इन्टरनेटमा आधारित भाडाका साइकलहरूको सङ्ख्या १ करोड ५० लाखभन्दा बढी पुगेको छ र प्रत्येक दिन लगभग ३ करोड मानिसहरूले भाडाका साइकल प्रयोग गरिरहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn