नेपाली

तेस्रो बीआरआई मञ्चमा ११० भन्दा बढी देश सहभागी हुने

criPublished: 2023-09-19 18:43:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तेस्रो 'बेल्ट एण्ड रोड' अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी सहज र व्यवस्थित रुपमा अघि बढिरहेको छ। हालसम्म ११० भन्दा बढी देश सहभागी हुने निश्चित भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले सेप्टेम्बर १९ तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

यसअघि नै चीनले उक्त मञ्च यही वर्षको अक्टोबरमा पैचिङमा आयोजना हुने जनाएको थियो। सेप्टेम्बर १९ तारिख आयोजित पत्रकार सम्मेलनमा माउ निङले थप जानकारी दिँदै भन्नुभयोः

"शिखर मञ्चको अवधिमा उद्घाटन समारोह, कनेक्टिभिटी, हरित विकास र डिजिटल अर्थव्यवस्था ३ वटा उच्चस्तरीय मञ्चहरू र निर्बाध व्यापार, जनताबीचको सम्बन्ध, थिंक ट्यांक आदानप्रदान, स्थानीय सहयोग र समुद्री सहयोग लगायतका ६ वटा विषयगत मञ्चहरू पनि समावेश गरिने छ।

Share this story on

Messenger Pinterest LinkedIn