नेपाली

जी २० समूहको १८ औँ शिखर सम्मेलन सुरू

criPublished: 2023-09-09 16:45:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जी २० समूहको १८ औँ शिखर सम्मेलन सेप्टेम्बर ९ तारिख बिहान भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा सुरू भएको छ। यस शिखर सम्मेलनको मुख्य नारा एउटै पृथ्वी, एउटै घरबार, एउटै भविष्य रहेको छ।

सो शिखर सम्मेलन १० तारिख सम्पन्न हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn