नेपाली

अन्तरिक्ष प्रविधि सगरमाथाको वैज्ञानिक सर्भेक्षणका लागि उपयोगी

criPublished: 2023-05-25 19:07:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनको २०२३ “चुचुरोको जिम्मेवारी” नामक सगरमाथाको वैज्ञानिक सर्भेक्षणका सदस्यहरुले सफलताका साथ सगरमाथामा पर्वतारोहण गरेका छन्। चिनियाँ पर्वतारोहीहरुले पर्वतारोहण गर्ने क्रममा अन्तरिक्ष सम्बन्धी उच्च प्रविधिको उपयोग गरेका छन्।

सगरमाथाको वैज्ञानिक सर्भेक्षण प्राकृतिक क्षेत्रको शिखर हुनुका साथै विज्ञान तथा प्रविधिको चुचुरो पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn