नेपाली

आधुनिकीकरणतर्फ विकास भएको चीनद्वारा विश्वलाई मानवजातिको प्रगतिलाई अरू योगदान गर्ने

criPublished: 2023-03-16 09:36:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन सम्पन्न समाजको निर्माण गर्न पूरा गरी स्थिर रूपमा साझा समृद्धितर्फ विकास गरेको अवधिमा चिनियाँ शैलीको आधुनिकीकरणले मानवजातिको आधुनिकीकरणलाई नयाँ छनौट प्रदान गरेको छ साथैअरू बढी चिनियाँ कार्यक्रम र शक्ति प्रदान गरेको छ। पेरूका विद्वान कालोस अर्जिनोको विचारमा चीनको साझा समृद्धि अनुभव अरू मुलुकले सिक्ने लायक छ। उहाँले आह्वान गर्नुभयो कि विभिन्न मुलुकले अझ न्याय सम्पत्ति वितरण गर्न प्रयास गर्नुपर्छ।

हाम्रो कोशिशमा सन् २०२२ जुनको अन्तसम्म चीनले वेल्ट एन्ड रोड वरिपरिका १४९ वटा मुलुक, ३२ वटा अन्तर्राष्ट्रिय संगठनसँग २०० भन्दा बढी सहयोग पत्रमा हस्ताक्षर गरेको छ। ती मुलुकका थुप्रै पुल, मार्ग, बन्दरगाह निर्माण भएका छन् भने दशौँ करोडौँ जनताको जीवनको सुधार भएका छन्।

सबै मुलुक संयुक्त विकास नै साँच्चिकै विकास हो भने सबै साझा समृद्धि नै साँच्चिकै समृद्धि हो। मानवजातिले खुशी जीवन खोज्ने क्रममा कुनै राष्ट्र पनि छुट्नु हुँदैन। आधुनिकीकरणतर्फ विकास भएको चीनले विश्वलाई अरू बढी मौका प्रदान गरी मानवजातिको प्रगतिलाई अरू योगदान गर्नेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn