नेपाली

चीनको रसदको सहज प्रवाह सुनिश्चित

criPublished: 2023-01-25 15:55:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पछिल्लो तथ्याङ्कका अनुसार जनवरी २४ तारिख चीनको राष्ट्रिय माल ढुवानी रसद व्यवस्थित रूपमा चलिरहेको देखाउँछ र राष्ट्रिय एक्सप्रेसवे ट्रक ट्राफिक मात्रा २४.९२ प्रतिशतले हरेक महिना बृद्धि हुँदै आएको छ।

राज्य परिषद्को रसद प्रत्याभूति कार्यालयको अनुगमन र सारांश तथ्याङ्क अनुसार जनवरी २४ तारिखमा राष्ट्रिय रेल भाडा उच्च स्तरमा सञ्चालन जारी राखेको छ र ९७ लाख ४६ हजार ४६ टन सामान ढुवानी गरिएको छ। अनुगमन गरिएको बन्दरगाहले २ करोड १२ लाख ३४ हजार टनको कार्गो ओसारेको छ। नागरिक उड्डयनले १२ हजार १ सय २४ उडानहरूलाई सुरक्षित प्रतायाभूति गरेको छ। हुलाक एक्सप्रेस डेलिभरीका करिब ५ करोड थान प्राप्त भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn