नेपाली

अमेरिकी सरकारले बन्दुक नियन्त्रण गर्नमा कुनै कदम नचालेको अमेरिकी नेटिजनको गुनासो

criPublished: 2023-01-24 16:02:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार, जनवरी २१ तारिख राति अमेरिकी लस एन्जलस् राज्यको मोन्टरी पार्कमा भयंकर गोली हानाहान गतिबिधि भएको छ। जनवरी २३ तारिखसम्म उक्त गतिबिधिबाट ११ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

उस्तै गतिबिधि अमेरिका देखिरहेका छन्। हालसम्म शोकबाहेक अमेरिकी सरकारले बन्दुक नियन्त्रण गर्ने कुनै पनि आधिकारिक कदम चालेको छैन। धेरै नेटिजनले भन्छन् कि अमेरिकामा बन्दुक हिंसा व्यापक भइसकेको छ। सर्वसाधारणलाई त्यसबारे चिन्ता लागेको छ तर अमेरिकी सरकारले त्यसबारे कुनै पनि काम गरेको छैन। त्यसबारे धेरै नेटिजनले आफूलाई निकै निराशा लागेको तर केही पनि गर्न नसकेको उल्लेख गरेका छन्। वास्तवमा गोली हानाहान गतिबिधि त्यहाँको दैनिक सामान्य कुरा बनेको छ तर सरकारले कुनै पनि काम गरेको छैन। जसबाट स्थानीयलाई सरकारले बेवास्ता गरेको प्रतिबिम्बित भएको नेटिजनले भनेका छन्।

अमेरिका माइक्रोसफ्ट राष्ट्रिय रेडियोले सामाजिक सञ्जालमा भनेको छ कि सन् २०१२ मा सान्दिहुक स्कुलमा गोली हानाहान भएपछि अमेरिकाले बन्दुक हिंसाबाट उठ्नुपर्थ्यो तर हालसम्म अमेरिकाको गोली हानाहान गतिबिधिको संख्या घट्नुको सट्टामा ७५ प्रतिशतले बढेर महामारी जस्तै बनेको छ।

Share this story on

Messenger Pinterest LinkedIn