नेपाली

च्याङ च मिनको स्वास्थ्य गम्भीर हुँदा र निधनपछि राष्ट्राध्यक्ष सी लगायत कमरेडहरुद्वारा अस्पतालमा भेट वा अरु माध्यमद्वारा सान्त्वना

criPublished: 2022-12-05 18:54:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमरेड च्याङ च मिनको स्वास्थ्य अवस्था गम्भीर हुँदाको अवस्था तथा उहाँको निधनपछि सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ ,ली छ्याङ ,चाउ ल चि ,वाङ हु निङ ,हान चङ ,छाई छि ,तिङ श्वे स्याङ ,ली सि, वाङ छि शान र हु चिन थाउ लगायत कमरेडहरुले उहाँलाई हेरचाह गर्न अस्पताल पुग्नुभएको थियो अथवा अरु माध्यमबाट उहाँको निधनप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्दै उहाँका आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn