नेपाली

कोभिड-१९ महामारीको आपतकालीन तह पूरा हुने घोषणा गर्ने समय नभएको डब्लुएचओको भनाइ

CRIPublished: 2022-12-04 17:18:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डब्लुएचओका अनुसार, ओमेक्रोन विश्वव्यापी रूपमा फैलिंदै कोभिड-१९ महामारीको आपतकालीन तह पूरा हुने घोषणा गर्ने समय आएको छैन।

डब्लुएचओका महाप्रबन्धक टेड्रोस अधनोभ घेब्रेयुसले डिसेम्बर २ तारिख पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

डब्लुएचओ स्वस्थ्य आपतकालीन कार्यम्रकका प्राविधिक व्यक्तिले गत साता मात्रै विभिन्न देशहरूले डब्लुएचओसमक्ष २५ लाखभन्दा बढी नयाँ सङ्क्रमण भएको जानकारी दिनुभएको छ। ६० वर्षभन्दा बढीका मान्छेहरू, आधारभूत सङ्क्रमितहरू, चिकित्सकलगायत उच्च खतरनाक समूहमा खोप लगाउने दर शतप्रतिशतको लक्ष्य पुगेको छैन। विभिन्न देशका सरकारले त्यसमाथि ध्यान दिनुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn