नेपाली

दुई वटा अन्तरिक्ष यात्रीका टोलीद्वारा साँचो हस्तान्तरण समारोह

CRIPublished: 2022-12-03 16:47:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको मानवसहितको अन्तरिक्ष परियोजना कार्यालयका अनुसार, पैचिङ समय अनुसार डिसेम्बर २ तारिख बेलुकी शनचौ १४ र शनचौ १५ अन्तरिक्षा यात्रीहरूले साँचो हस्तान्तरण समारोहको आयोजना गरेका छन्। दुई वटा टोलीले एक अर्कालाई चीनको अन्तरिक्ष स्टेशनको साँचो हस्तान्तरण गरेका हुन्।

शनचौ १४ का अन्तरिक्ष यात्रीहरूले निर्धारित काम पूरा गरेका छन् र डिसेम्बर ४ तारिख फर्कदै छन्।

चीनको अन्तरिक्ष स्टेशनले अन्तरिक्ष यात्री स्थायी रुपमा बस्ने ढाँचा शुरु गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn