नेपाली

रुसी राष्ट्रपति र जर्मनीका चान्सलरबीच टेलिफोन वार्ता

CRIPublished: 2022-12-02 19:38:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार, डिसेम्बर २ तारिख रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर ‌ओलाफ सोल्जले टेलिफोन वार्ता गर्नुभयो। उहाँहरूले युक्रेन ससम्याबारे छलफल गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn