नेपाली

अमेरिकाको तथाकथित नियम आफ्नो हितका लागि सेवा दिने निहु मात्र

CRIPublished: 2022-12-02 17:28:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय डिसेम्बर १ तारिख बिहान अमेरिकी सेनाले ५४ वटा ट्याङ्क ट्रकद्वारा सिरियाको उत्तर-पूर्वबाट चोरेको पेट्रोलियम पदार्थलाई इराकको उत्तरी क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडामा पठाएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिचेनले डिसेम्बर २ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाले सिरियामाथि अत्याचार गरेको बताउनु भएको छ। सन् २०११ देखि सन् २०२२ को पूर्वार्धसम्म अमेरिकी सेनाको अवैध चोरी कर्तुतबाट सिरियामा खर्ब अमेरिकी डलरको क्षति पुगेको, अमेरिका सिरियामा सेना तैनाथ रहेको कर्तुत अवैधानिक भएको, सिरियामा अमेरिकाले पेट्रोलियम पदार्थ चोरेको कर्तुत अवैध भएको, अमेरिकाले सिरियामाथि आक्रमण गरेको कर्तुत पनि अवैध भएको प्रवक्ता चाउले बताउनुभयो।

अमेरिकाको तथाकथित “नियम” आफ्नो हितका लागि सेवा दिने निहुँ मात्र भएको कुरा प्रवक्ता चाउले स्पष्ट पार्नु भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn