नेपाली

लाओसको जन मुक्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थुङलोनको चीन भ्रमण

criPublished: 2022-11-24 10:44:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाउमिङले नोभेम्बर २४ तारिख जनाएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा लाओसको जनमुक्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थुङलोन सिसोलिथले नोभेम्बर २९ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ।

Share this story on

Messenger Pinterest LinkedIn