नेपाली

छ्येन ताउ ताल राजमार्ग घुम्ने साइकल प्रतिस्पर्धा शुरू

criPublished: 2022-11-20 19:52:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको हाङ चौको १६ औँ छ्येन ताउ ताल राजमार्ग घुम्ने साइकल प्रतिस्पर्धा २०२२ नोभेम्बर २० तारिख चच्याङ प्रान्तको हाङचौमा शुरू भएको छ। विभिन्न स्थानका २६० भन्दा बढी साइकल टोलीका लगभग १ हजार व्यक्ति उक्त प्रतिस्पर्धामा सहभागी भएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn