नेपाली

क्वाङतुङ-हङकङ-मकाउ ग्रेटर खाडी क्षेत्रको माफाङथ पुल संचालनमा

criPublished: 2022-09-21 20:41:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर २१ तारिख क्वाङतुङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्रको माफाङथ पुलको निर्माण पूरा भएर संचालनमा आएको छ। क्वाङतुङको चाउछिङ शहर र फोशान शहरबीचकोको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको यस पुलले क्वाङतुङ-हङकङ-मकाउ बृहत खाडी क्षेत्रको आन्तरिक जडानलाई बढाउनेछ।

Share this story on

Messenger Pinterest LinkedIn