चीनको बिशाल नहर संग्रहालयको रमणीय रात्री दृश्य
सूर्यास्त भएपछि चीनको च्याङ सु प्रान्तको याङ चौ शहरको नहर ३ खाडी पर्यटकीय स्थलमा अवस्थित चीनको विशाल नहर संग्रहालय चम्किरहेको जस्तो देखिन्छ। सुन्दर रात्री दृश्य भएकाले थुप्रै बासिन्दा र पर्यटकलाई आकर्षित गरेको छ।