नेपाली

“बास्केटबल खेल्ने उत्कृष्ट व्यक्ति” ल्याउ च्या तुङ

criPublished: 2022-08-07 17:01:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको दक्षिण पश्चिमी भागमा पर्ने छुङ छिङ शहरको पिशान जिल्लाको चङ सिङ गाउँमा ३२ वर्षीय ल्याउ च्या तुङले आफ्नो चोक र खेतलाई बास्केटबल मैदान बनाएका छन्।

इन्टरनेट प्रयोगकर्ताहरुले उनको प्रशंसा गर्दै “मायाले मानिसलाई उत्साहजनक पारेको छ”, “मनमा माया भएपछि जहाँ पनि बास्केटबल मैदान हो” भनेर मूल्यांकन गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn