नेपाली

ली छ्यौ सौर्य अवधिका विविध रीतिरिवाज

criPublished: 2022-08-06 16:53:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ परम्परागत पात्रोका २४ वटा सौर्य अवधिमध्ये ली छ्यौ भनेको शरद् ऋतुको शुरूआत हो। यस अवधिमा फसल भित्र्याउन थालिन्छ। यसका अतिरिक्त लोक क्षेत्रमा भूभाग देवको पूजा आजा गर्ने, पेटका लागि फाइदाजनक खाना पकाउने विविध रीतिरिवाज हुन्छन्।

Share this story on

Messenger Pinterest LinkedIn